महानगर गतिविधि


    Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
  • मेट्रो सिटी बनाउन सिफारिस

    साउन २९  । काठमाडौं उपत्यकाका तीन जिल्लाका सबै गाविसलाई समेटेर स्वायत्त 'मेट्रो सिटी' बनाउन अध्ययन टोलीले सरकारलाई सिफारिस गरेको छ। सरकारद्वारा गठित नगरक्षेत्र निर्धारण समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा बुझाएको प्रतिवेदनमा तीनवटै जिल्लाका गाविसहरूलाई गाभेर नगरपालिका बनाउन सिफारिस गरिएको हो। काठमाडौंमा ९, ललितपुर र भक्तपुरमा ४/४ गरी १७ नगरपालिकाको सिफारिस भएको छ।..

    Read More
  • वाग्मती वरिपरि बगैंचा

    साउन २९  । अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिले तिलगंगादेखि शंखमूल पुलसम्मको वाग्मती नदीको दुवै किनारमा उद्यान बनाउन सुरु गरेको छ। समितिले १०३ रोपनी जग्गामा उद्यान बनाउन सुरु गरेको हो। नदीको सौन्दर्य बढाउन, यसको संरक्षण गर्न र पानीको शुद्धता कायम गर्न दुवै किनारमा पार्क निर्माण गर्न थालिएको विकास समितिका अध्यक्ष नारायण रेग्मीले जानकारी दिए।  नदीको दुवै किनारको खाली जग्गामा वि..

    Read More
  • राजधानीका भित्ता नकेर्न आदेश

    साउन १५  । काठमाडौं महानगरपालिकाको सुन्दरतामा निखार ल्याउनका लागि यहाँभित्र भएका होडिङ बोर्ड लगायत सम्पूर्ण भित्तेलेखनजस्ता सामग्रीहरु हटाउने कार्य सुरु गर्न सर्वोच्च अलालतले सम्बन्धित  निकायलाई आदेश दिएको छ । न्यायाधीश शैलेन्द्रसशमशेर जवराको एकल इजलासले काठमाडौं महानगरपालिकाको सुन्दरतालाई बिगार गर्ने होडिङ बोर्ड, भित्ते लेखनजस्ता सामग्री हटाउने कार्य सुरु गर्न अन्तरिम आदेश दिएको हो ..

    Read More
  • श्रावणी मेलाको फोहरले सुन्दरीजल दुर्गन्धित

    साउन १३  ।श्रावणी मेला एवम् बोलबम यात्राका भक्तजनले गरेको फोहरका कारण सुन्दरीजल क्षेत्र दुर्गन्धित बनेको छ ।     प्रत्येक वर्ष साउन महिना र विशेष गरी साउनको सोमबार लाग्ने श्रावणी मेला एवम् बोलबम यात्राका क्रममा यस वर्ष अहिलेसम्म लाखौँ भक्तजनले सुन्दरीजलबाट शुद्ध जल लगी पशुपतिमा अर्पण गरिसकेका छन् ।      असार ११ गते आइतबार रातिदेखि नै बोलबम काँवरिया सङ्घको आयोजना..

    Read More
  • हनुमानढोका दरबार क्षेत्रको सौन्दर्य कायम राख्न स्थानीयवासी सक्रिय

    साउन ११ ।  विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार क्षेत्रको सौन्दर्य कायम राख्न स्थानीयवासी सक्रिय भएका छन् ।  दरबार क्षेत्रमा रहेको फुटपाथ व्यापार तथा पार्किङ हटाएर आन्तरिक र बाह्य पर्यटकलाई घुमफिरमा सहजता प्रदान गर्न स्थानीयवासीको अग्रसरतामा ‘सम्पदा संरक्षण सङ्घर्ष समिति’ गठन गरिएको छ । काठमाडौँ महानगरपालिका र प्रशासनले फुटपाथ व्यापार तथा पार्किङ हटाउन प्रयास गर्दा..

    Read More
  • असोज मसान्त भित्र कर तिर्नेलाई छुटै छुटै असोज मसान्त भित्र कर तिर्नेलाई छुटै छुटै

    काठमाडौं, ७ श्रावण । काठमाडौं महानगरपालिकाले महानगर भित्र विभिन्न व्यवसाय सञ्चालन गर्ने करदाताहरुलाई सहज बनाउने हेतुले  हेल्पिङ्ग डेक्स खडा गरी करतादाताहरुको सेवाका लागि सहजीकरण गरेको छ । करद..

    Read More
  • चिनियाँ व्यापारी लुट्ने समूह पक्राउ

    साउन ५ । चीनको खासा जान हिँडेका तीन चिनियाँ व्यापारीको १६ लाख रुपैयाँ लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। चिनियाँ व्यापारीलाई खासा लाने गाडीका चालक ग्यान्जो शेर्पासहित पाँच जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले बौद्ध र गौशालाबाट पक्राउ गरेको हो। महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार पक्राउ परेका नुवाकोटका बुद्धिमान तामाङ, दोलखाका राजेश लामा र सोभितकुमार श्रेष्ठ, सिन्..

    Read More
  • नगरपालिकाहरुको आ.व. ०६९।७० को न्यूनतम शर्त तथा कार्यसम्पादन मापनको नतिजा

    मापनको नतिजा

    Read More
  • काठमाडौंका मासु पसल व्यवसायिक छैनन् : डा. उपाध्याय

    साउन २ ।देशमै सबैभन्दा धेरै मासु खपत हुने काठमाडौंका मासु पसल अझै व्यवस्थित हुन नसकेको जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरका डा. मधु उपाध्यायले बताएका छन् । नियमित अनुगमन गरेपछि राँगाबाहेक अन्य मासु पसलमा ३० प्रतिशत सुधार आएको जनाउँदै डाक्टर उपाध्यायले मानिसको स्वास्थ्यलाई हानी पुग्ने गरी मासु बेच्ने पसलहरुलाई कारबाहीको दायरामा ल्याइरहेको बताए । ‘काठमाडौंमा दर्ता नगरी चलाइएका मासु पस..

    Read More
  • कृषि सचिव विरुद्व टनेलका नाइके

    काठमाडौं, १ श्रावण । मह एग्रिकल्चरमा आवद्ध भएर इजरायली प्रविधिका नाममा युवा किसानहरुलाई चर्को मुल्यमा भारतबाट आयात गरिएका सामान विक्री गरी कमाउन पल्किएका मह एग्रिकल्चर ( नाम परिवर्तनको तयारीमा रहेको) मा कार्यरत खोजराज कट्वाल यतिखेर कालीमाटी तरकारी बजार अगाडिको चोकका गोलभेडा फालेर आफ्ना पुराना कर्तुत लुकाउने प्रयास गरिरहेका छन् ।  त्यत्तिमात्र होइन कृषि क्षेत्रको विकासका लागि प्रतिवद्..

    Read More

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery

Today's Highlight

Program Archive

Find Us On Facebook