महानगर गतिविधि


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: July 31, 2014

राजधानीका भित्ता नकेर्न आदेश

साउन १५  । काठमाडौं महानगरपालिकाको सुन्दरतामा निखार ल्याउनका लागि यहाँभित्र भएका होडिङ बोर्ड लगायत सम्पूर्ण भित्तेलेखनजस्ता सामग्रीहरु हटाउने कार्य सुरु गर्न सर्वोच्च अलालतले सम्बन्धित  निकायलाई आदेश दिएको छ ।
न्यायाधीश शैलेन्द्रसशमशेर जवराको एकल इजलासले काठमाडौं महानगरपालिकाको सुन्दरतालाई बिगार गर्ने होडिङ बोर्ड, भित्ते लेखनजस्ता सामग्री हटाउने कार्य सुरु गर्न अन्तरिम आदेश दिएको हो ।
आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।  काठमाडौं महानगरपालिका सुन्दर राख्नका लागि बातावरणिय तथा संरक्षण मंचका अध्यक्ष अधिवक्ता पदम श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery