महानगर गतिविधि


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 15, 2014

भारतको पिथौँरागढबाट सात नेपाली बालबालिकाको उद्धार

साउन ३० । भारतको पिथौँरागढबाट उत्पीडनमा परेका सातजना नेपाली बालबालिकाको उद्धार गरिएको छ ।
अन्तर्राष्ट्रिय प्रवासी नेपाली स्वतन्त्र सङ्गठनले ती बालबालिकाको उद्धार गरेको हो । बैतडीको भूमिराज गाविसका बालबालिका कामको मजदुरी गर्न पिथाैँरागढ पुगेका थिए । पिथौँरागढमा ठेकेदारसँग काम गर्दै आएका ती बालबालिकाले कमाएको पैसा कुवाकोट–४ खोलीका मेट मोहन बोहराले लुटेको थाहा पाएपछि उद्धार गरिएको सङ्गठनका मिडिया इन्चार्ज कोटिला–१ का नवीन कुमारले बताए ।
 बोहराले ती बालकलाई एक होटलमा लगेर अभद्र व्यवहार गरेको अन्तर्राष्ट्रिय प्रवासी नेपाली स्वतन्त्र सङ्गठनका कार्यालय इन्चार्ज कुवाकोट–४ का प्रेम बोहराले जानकारी दिए । रासस

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery