महानगर गतिविधि


    Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
  • डेंगुको उच्च जोखिममा राजधानी

    साउन १ । उपत्यकामा डेंगुको संक्रमण फैलाउने लामखुट्टे ६० प्रतिशत भन्दा बढी रहेको अध्ययनले देखाएको छ । डेंगुको संक्रमण सार्ने लामखुट्टे काठमाडौं सहित ललितपुर र भक्तपुरका अधिकांश स्थानमा रहेको अध्ययनबाट पुष्टि भएको हो । डेंगु संक्रमण भएपछि ज्वरो आउने, टाउको निकै दुख्ने, शरीरमा बिमिरा आउने रक्तस्राव भएर मानिसको ज्यान जान्छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । महामारी तथा रोग नियन्त्रण महाशाखाको ..

    Read More
  • काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७१/७२ को बजेट सार्वजनिक

    असार ३१ गते  । काठमाडौं महानगरपालिका राजस्व असुली एक सय दुइ प्रतिशतले बृद्धि भएको छ। आर्थिक वर्ष २०७१/७२ को बजेट सार्वजनिक गर्ने क्रममा राजस्व असुलीमा अनुमान गरेभन्दा दश प्रतिशत बढी देखिएको हो। लामो समय बक्यौता करहरु उठाउँदै जान लागेपछि कर बढी उठेको महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले बताए। उनका अनुसार घरजग्गा कर र घरबहाल लामो समयदेखि बक्यौता बुझन थालेपछि यस्तो अवस्था आएको हो..

    Read More
  • सामाजिक परिचालकको भूमिका महत्वपूर्ण बन्दै

    असार २७ । स्थनीय निकायमा जनप्रतिनिधि बिहिन भएको एक दशक भन्दा बढि भइसकेपछि गत तीन वर्ष अगाडि सरकारले गठन गरेको सामाजिक परिचालकहरुले जनप्रतिनिधिकै झझल्को दिने गरी कार्य गरिरहेका छन् । जनप्रतिनिधि बिहिन अवस्थामा सरकारले स्थानीय स्त्तरको काम, कारवाही चुस्त र प्रभावकरी बनाउनका लागि देशभरका तीन हजार नौ सय १५ गाविसमा नै सामाजिक परिचालक नियुक्ती गरी सर्वसाधारणको काममा उनीहरु सहयोगी बन्दै आएका छन् ..

    Read More
  • मैतीदेवीको विश्रान्ति मिठाइ पसलमा सिलबन्दी

    आषाढ १६ ।काठमाडौंको मैतिदेविस्थित विश्रान्ती मिठाइ पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिलबन्दी गरेको छ। विभागका अनुसार असार १३ गते उपभोक्ताबाट परेको उजुरीका आधारमा अनुगमन गर्दा दूषित खाद्य पदार्थ विक्री वितरण गरेको पाइएकोले उक्त मिठाइ पसलमा सिलबन्दी गरी कानुनकी कारबाही अगाडि बढाएको हो। मिठाइ पसलहरूको निरीक्षण गर्दा जनावरको बोसो मिसाइएको घ्यू प्रयोग गर्ने, फोहोर ठाउँमा मिठाइ बनाएको..

    Read More
  • फोहोरबाट ऊर्जा उत्पादन गर्न जोड

    काठमाडौँ,जेठ ३० । फोहोर व्यवस्थापनमा ठूलो चुनौती बनिरहेको छ। तथा ऊर्जा अभावमा उपभोक्ताले चर्को लोडसेडिङको मार खेप्नु परेको सन्दर्भमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने विषयमा बिहीबार राजधानीमा उपाय प्रस्तुत गरिएको छ। फ्युचर इनर्जी डेभलपमेन्ट प्रालिले जारी लोडसेडिङ, बढ्दो इन्धन अभावजस्ता समस्या समाधान गर्न फोहोरबाट ऊर्जा उत्पादन गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरेको छ। फोहोरबाट ऊर्जा उत्पादन ग..

    Read More
  • घरअगाडि फोहोर भेटिए,घरधनीलाई नै कारबाही

    काठमाडौं, जेठ २८  । बारम्बार आग्रह गर्दा पनि सार्वजनिक स्थल र सडकमा फोहोर फ्याक्ने क्रम नरोकिएपछि काठमाडौं महानगरपालिकाले पसल र घरघरमै गएर बारबाही थालेको छ । जुन घर वा पसलको अगाडि फोहोर भेटिन्छ। तिनलाई कारबाही गर्न थालिएको महानगरपालिकाको वातावरण विभागले जनाएको छ ।  प्रर्दशनी मार्गस्थित लुम्बिनी कफी सेन्टरका संचालकहरुले आफ्नो पसलबाट निस्किएको फोहोर पसल अगाडि नै फ्याक्ने गरेका थिए ..

    Read More
  • स्विमिङ पुल जाँदा झाडापखाला र टाइफाइड होला है

    काठमाडौं,  १५ जेठ ।स्विमिङ पुलमा पौडी खेल्न जाने गर्नुभएको छ वा जाने सोचमा हुनुहुन्छ ? विज्ञहरुले जानुभन्दा अघि एक पटक गम्भीर भएर सोच्न सुझाव दिएका छन् । त्यहाँ भएको पानीले झाडापखाला र टाइफाइडज जस्ता सरुवा रोग लाग्ने खतरा प्रशस्तै मात्रामा भएको भन्दै उनीहरुले सकेसम्म नजान सुझाव दिएको छ । विज्ञहरुका अनुसार राजधानीका अधिकांश स्विमिङ पुल (पौडी पोखरी) अन्तर्राष्ट्रिय मान्यताविपरीत सञ्..

    Read More
  • तारे होटलहरुको बैंक खाता रोकिने

    काठमाडौं, १४ जेठ ।कर तिर्न हिच्किचाएका काठमाडौंका तारे होटलहरुको बैंक खाता रोकिने भएको छ। ब्यावहारिक आधारमा थपिएको १५ दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकासँगको सर्त पूरा नगरेपछि उनीहरुलाई कारबाहीको तयारी गरिएको हो। मंगलबारसम्म ३ वटाले मात्र सेही सर्त पूरा गरेपछि महानगर पुरानै निर्णयअनुसार कारबाही प्रक्रियामा जान लागेको महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले जनाए। यस्तो ..

    Read More
  • सार्क शिखर सम्मेलनका लागि महानगर सजाउन ७५ करोड माग सार्क शिखर सम्मेलनका लागि महानगर सजाउन ७५ करोड माग

    काठमाडौं,१२ जेठ  ।आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलनमा महानगर क्षेत्र सजावट गर्न ७५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । काठमाडौं महानगरपालिकाले राजधानीको सार्क सम्मे..

    Read More
  • 'सडक सुरक्षा प्रदर्शनी' अाजदेखि

    बिहिवार, जेठ १, २०७१। महानगरीय ट्राफिक प्रहरी महाशाखा बिहीबार राजधानीमा 'सडक सुरक्षा प्रदर्शनी' आयोजना गर्दैछ । महाशाखाले पहिलो पटक आयोजना गर्न लागेको बृहत सडक सुरक्षा प्रदर्शनी ३ गते सम्म चल्नेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा संचालन हुन गईरहेकोले प्रदर्शशनीमा  सडक सुरक्षाको लागि सडक प्रयोकर्ताले अपनाउनु पर्ने सावधानी, कुशल ट्राफिक व्यवस्थापनमा नागरिकको दायीत्वबार..

    Read More

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery