महानगर गतिविधि


    Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
  • कर नै तिर्दैनन् तारे होटल: आर्थिक वर्ष ०५७⁄०५८ देखि हालसम्म करिब ५५ करोड रुपियाँबराबरको कर बुझाउन बाँकी

    बुधबार १०  वैशाख  २०७१। काठमाडौं महानगरपालिकाले ७ वटा पाँचतारे होटल, पाँचवटा तारे र २३ वटा व्यापारिक कम्प्लेक्सलाई सात दिनभित्र कर तिर्न पत्राचार गरेको छ। होटलसहित सबै व्यापारिक संस्थाले कर नतिरे फोहोर संकलन बन्द गर्ने चेतावनी दिएको छ। आजको नेपाल समाचार पत्रमा खबर छ। कामपाले सोमबार सार्वजनिक सूचना जारी गरी कर नतिर्ने होटल र व्यापारिक संस्थाको नामावली प्रकाशित गरेको छ। कामपा राजस्व ..

    Read More
  • महानगरपालिकामा मेलमिलापकर्ताको सपथ ग्रहण

    चैत २८ । काठमाडौं महानगरपालिकाले कार्यालयमा दर्ता हुने विभिन्न प्रकृतिका मुद्दाहरुमा मेलमिलाप गराई विवादको शान्तिपूर्ण समाधानको निमित्त मेलमिलापकर्ताहरु सूचिकृत गरेको छ । मेलमिलापकर्ताको रुपमा कम्तिमा ४० घण्टाको तालिम प्राप्त १६ जना काठमाडौं महानगरपालिकाका लागि सूचीकृत भएका छन् । नक्सा पास रोक्का, नक्सा पास विपरित निर्माण, मापदण्ड विपरितका निर्माण, वातावरण प्रदुषण तथा सम्बन्ध विच्छेद सिफारि..

    Read More
  • काठमाडौं अबदेखि झलमल्ल हुने

    सोमवार,१७ चैत्र ।रातको समयमा लोडसेडिङले अँध्यारो हुने काठमाडौं अबदेखि झलमल्ल हुने भएको छ । महानगरपालिकाले सडकमा सोलार बत्ती जडान गर्न थालेकाले सहर झलमल्ल हुने भएको हो । चीनको ल्हासा नगरपालिकाले निःशुल्क सोला बत्ती प्रदान गरेपछि महानगरपालिकाले सडकमा धमाधम सोला बत्ती राख्न थालेको छ । solar-energy‘ल्हासा नगरपालिकाले सूर्यबाट चल्ने सोलार बत्ती उपलब्ध गराएको छ,’ महानगरपालिकाका कार्यकारी..

    Read More
  • पानीको हाहाकार ले महानगर काकाकुल

    बुधवार १२, चैत २०७० | पानीको हाहाकार ले महानगर अहिले काकाकुल भएको छ|नेपाल खानेपानी संस्थानले एक हप्तामा दिन थालेको पानी महिनौ नआउँदा महानगरबसी ले दुख भोग्न बाध्य भएका छन्| छेत्रपातीका सुमन भन्छन हिजो खानेपानी जाँदा आज पानी औंउछ भनेर ४ बजे धारा कुरेर  बसे तर पानी आएन के हो के दुख मात्र दिन्छ | खानेपानी संस्थान गएर भन्न जाँदा  हामी पानी दिन असमर्थ छु  भन्छ   हाम्रो..

    Read More
  • सडक विस्तार हुने:लक्ष्मण अर्याल

    आइतबार ९  चैत ।सडक डिभिजनले गल्कोपाखादेखि रिङरोडसम्म विस्तारको जिम्मा लिएको छ । रोकिएका सडकमा पनि काम सुरु गरिने डिभिजन प्रमुख गोपाल खड्काले बताए । विस्तारका क्रममा जनगुनासा आएको उल्लेख गर्दै उनले समाधानपछि सुचारु गरिने बताए । मैतीदेवी पुलदेखि सिनामंगल र भोटाहिटीदेखि बागबजारसम्मको सडक पनि विस्तार हुनेछ । 'कालोपत्रे र विस्तार एकसाथ अघि बढाएका छौं,' उनले भने । ३ महिनाभित्र भत्काइ..

    Read More
  • सडकमा छाडिएका चौपाया नियन्त्रणमा

    शुक्रबार चैत ७।सडकमा छाडिएका चौपाया नियन्त्रणमा लिएपछिको यो पछिल्लो घटनाक्रम हो । यस्ता घटना महानगरपालिकामा पटक–पटक दोहोरिरहन्छन् । यसरी सडकमा छाडिएका चौपायालाई स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार महानगरपालिकाले नियन्त्रणमा लिँदै आएको छ । ‘छाडा चौपायालाई नियन्त्रणमा लिएर लिलाम गर्दै आएका छौं’, सापकोटा भन्छन्– ‘हाम्रो क्षेत्राधिकारभित्र रहेर कानुनी कारबाही गर्छ..

    Read More
  • वसन्तपुर क्षेत्रमा रहेका सिंह सत्तल र लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्ने

    उचित संरक्षणको अभावमा विश्वसम्पदाभित्र रहेका आधा दर्जन मठमन्दिर, पाटी र सत्तलको अवस्था नाजुक बन्दै गएकामा व्यापक विरोध हुन थालेपछि काठमाडौं महानगरपालिका र गुठी संस्थानले मठमन्दिर जीर्णोद्धार गर्ने भएका छन्। गुठी, कामपा र पुरातत्त्व विभाग गरी तीनैवटा निकायको बिहीबार बसेको बैठकले वसन्तपुर क्षेत्रमा रहेका सिंह सत्तल र लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्ने निर्णय गरेको हो। बैठकले महांकाल मन्..

    Read More
  • स्वयम् भुमा फोहोर

    विश्व सम्पदामा सूचीकृत स्वयम्भु परिसरमा केराको बोक्रा जहाँतहीं फालिएको देखिन्छ । यत्रतत्र भेटिने केराको बोक्राको थुप्रोले स्वयम्भुको धार्मिक र प्राकृतिक वातावरणलाई बिगारेको मात्र छैन, मानिसहरू हिँड्दाहिँड्दै बोक्रामा चिप्लिएर लड्ने गरेका छन् ।स्वयम्भुमा दर्शन गर्न आउने र घुम्ने अधिकांश मानिसले बोक्रासहितको केरा बाँदरलाई ख्वाउने गर्छन् । बाँदरले केराको बोक्रा जहाँतहीं फाल्ने र त्यसलाई सफा ..

    Read More
  • वाग्मती सफाइमा जोडतोड वाग्मती सफाइमा जोडतोड

    जोरपाटी नयाँबस्तीका उत्तम पुडासैनी हरेक शनिबार वाग्मती सरसफाइ अभियानलाई छुट्याउँछन् । ४ वटा शनिबार उनले सफाइमै बिताए । उनी सदस्य रहेको 'पुडासैनी मैत्री समाज' लगायत स्थानीयवासी जोरपाटी पुल आसपा..

    Read More
  • फुटपाथ व्यापारलाई हटाउने’

    पैदलयात्रीका लागि बनाइएका राजधानीका अधिकांश फुटपाथ व्यापारीले ओगटेका छन् । फुटपाथ ‘व्यापारस्थल’ बनेपछि पैदलयात्री सडकबाट हिँड्ने गरेका छन् । पैदलयात्रीकै कारण सवारी–साधनले गुड्ने ठाउँ नपाउँदा पट्यारलाग्दो सवारी जाम हुन्छ । पैदलयात्री सडकमै हिँडेपछि दुर्घटनाको सम्भावना पनि बढ्दै जान्छ । यसैगरी, वर्षांैदेखि राजधानीका सडक अस्तव्यस्त बन्दै आएका छन् । तर, नियमनकारी निकायले फुटपा..

    Read More

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery