Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67

संस्कृति

  • नालामा लोकेश्वरजात्रा

    - ज्ञानेन्द्र विवश /  प्राचीनता र ऐतिहासिक पृष्ठभूमि तथा धार्मिक महत्वको थलो मानिने काभ्रेको नालामा करूणामय (सृष्टिकान्त लोकेश्वर) र उग्रचण्डी भगवती यहाँका प्रसिद्ध मन्दिर हुन्। यिनलाई स्थानीयवासीले आराध्यदेवका रूपमा हार्दिक श्रद्धा प्रकट गर्नै गर्दछन्। यहाँ नाला करूणामय र महालक्ष्मीको भव्य उत्सवका साथ बर्सेनि जात्रा हुने परम्परा छ। करूणामयलाई अवलोकितेश्वर, आर्यावलोकितेश्वर आदि नामले ..

    Read More
  • गाईजात्रा पर्व

    - ज्ञानेन्द्र विवश /   उपत्यकामा हरेक वर्ष आफ्ना दिवङ्गत परिवारजनको सम्झना र श्रद्धाका साथै तिनका आत्मालाई शान्ति प्राप्त होस् भनी गाईजात्रा पर्व मनाइने परम्परा छ । नेवार समुदायका विभिन्न जाति र स्थानमा यो पर्व मनाउने प्रचलनमा वmेही भिन्नता रहेको पाइन्छ । जे, जसरी मनाइए पनि गाईजात्रा पर्वमा स्वर्गीय आत्माको शान्ति प्रार्थना गरी विशेषतः वर्षदिनभित्र दिवङ्गत भएकाप्रति हार्दिक श्रद्धाञ्जलि अ..

    Read More
  • II  Shravan (Sawan) Somvar Vrat II II Shravan (Sawan) Somvar Vrat II

    सावन सोमवार व्रत The month of Shravan, popularly known as Sawan, is the fifth month of the Hindu calender. Shravan is considered the holiest month of the year. Each Monday of this month, know..

    Read More
  • वज्रवाराही मन्दिरको महत्व

    काठमाडौँ,  जेठ २३   ।  ललितपुरको प्रसिद्ध वज्रवाराही मन्दिर धार्मिक दृष्टिबाट मात्र नभइ पर्यटकीय दृष्टिकोणबाट पनि महत्वपूर्ण स्थलका रुपमा विकास हुँदै गएको छ ।     वज्रयान, तन्त्रयान तथा महायान सम्प्रदायको धार्मिक विधिअनुसार पूजापाठ हुने सो क्षेत्र नेवार समुदायको परम्परा र संस्कृतिको परिचय झल्काउने पवित्रस्थलका रुपमा भक्तजनमाझ प्रसिद्ध छ । वज्रयान बौद्धधर्मावलम्बीका अति..

    Read More
  • पाँ चर्हे /घोडेजात्राको सांस्कृतिक परम्परा

    हाम्रो समाजमा ‘घोडेजात्राको भोलिपल्ट’ भन्ने उखान निकै प्रचलित छ । यसले आफ्नै मौलिकताको स्वर र संस्कारलाई सुसेल्दै ल्याएको पाइन्छ । त्यसो त अर्को अर्थमा यसलाई अल्छे प्रवृत्तिको संकेतका रूपमा लिइने परम्परा पनि रहेको छ । यद्यपि घोडेजात्राको परम्परागत सांस्कृतिक पक्षलाई हेर्ने हो भने पर्व–परम्परा मनाउने प्रवृत्ति र पद्धतिमा समय दिनुपर्ने व्यस्तता र आर्थिक बोझबाट टाढै रहन &lsquo..

    Read More
  • टोखाको बिस्केट जात्रा

    काठमाडौँको उत्तरी भागमा अवस्थित नेवारीवस्ती टोखाका वासिन्दा हरेक वर्षको बैशाख एक गतेलाई तीतो सङ्क्रान्तिका रूपमा मनाउने गर्दछन् । स्थानीय भाषामा यसलाई खाइस“ल्हु भनिन्छ । यस दिन विक्रम संवत्को नयाँ वर्षसमेत पर्ने भएकाले पनि यहाँ बेग्लै उत्साह र उमङ्ग हुन्छ ।  त्यही उत्साहमा यहाँ सपनातीर्थ मेला लाग्ने तथा बिस्केट जात्रा मनाउने गरिन्छ । उपत्यकाका विभिन्न स्थानमा मनाइने बिस्केट जा..

    Read More
  • सांस्कृतिक पर्व बिस्केटजात्रा

    विक्रम संवत्को नयाँ वर्ष आगमनको शुभ संकेत सँगै बर्सेनि उपत्यकाका विभिन्न स्थानहरूमा जात्रा–संस्कृतिका अनकौँ उत्सव एकपछि अर्को हुन्छन् । ती उत्सवहरूमा अनेकौं देवदेवीका सांस्कृतिक झाँकी प्रदर्शित हुने गर्दछन् । ती झाँकीहरूमा पवित्र नेपाली हृदयका आस्था, विश्वास  अखण्डित पूजा–आराधना प्रकट हुन्छन् । यिनमा विश्वासका विविध विम्ब परापूर्वकालदेखि नै प्रकट हुँदै आइरहेका छन् । ..

    Read More
  • महालक्ष्मी जात्रा

    काठमाडौँको उत्तरी भागमा अवस्थित फुटङ गाविसमा परम्परागत महालक्ष्मी जात्राको स्थानीयवासीमा बेग्लै सांस्वृmतिक महŒव छ । फुटङलाई पौराणिककालमा जयन्तीपुरका नाउँबाट चिनिन्थ्यो । त्यही जयन्तीपुरमा प्राचीन समयदेखि परम्परागत संस्वृmतिको स्थानीय उत्सवका रूपमा मनाइने महालक्ष्मीजात्रा एकसातासम्म रहन्छ ।  यस जात्रामा प्रमुख भूमिका भनेको स्थानीय आराध्यदेवी जयादेवी नारायणीको हुन्छ । जात्रा अवधिभर..

    Read More
  • Indra Jatra celebrated in Kathmandu Indra Jatra celebrated in Kathmandu

    The only living goddess in the world, Kumari, was carried in chariot while the Prime Minister, President, and high.....

    Read More

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery