News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 15, 2014

चाडपर्वमा खानापकाउने ग्यास अभाव हुनसक्ने

साउन ३० ।नेपाल एलपी ग्यास उद्योग संघले नजिकिँदै गरेको चाडबाड वा जोडो मौसममा एलपी ग्यासको चरम अभाव हुन सक्ने चेतावनी दिएको छ ।
सरकारले माग अनुसार ग्यासको आयात गर्न नसकेको भन्दै संघले यस्तो चेतावनी दिएको हो । अहिले पनि बजारमा माग अनुसार ग्यास आयात नभएको र चाडबाड र जोडो मौसममा माग अझ बढ्ने भएकाले ग्यासको चरम अभाव हुने देखिएको संघका अध्यक्ष शिव घिमिरेले बताएको नेपाल समाचार पत्रमा खबर छ ।
हाल नेपालमा मासिक २३ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ । माग भने मासिक ३१ हजार मेट्रिक टन छ । सामान्यतथा चाडबाड र जाडोयाममा ३० प्रशिशत माग बढ्छ 

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery

Today's Highlight

Program Archive

Find Us On Facebook